Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ पुष १, बुधबार १७:४३

सर्लाही, पुस १ गते
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा साबिक कौडेना– ६ सक्रौलनिवासी ३५ वर्षका प्रमोद रायको मृत्यु भएको हो ।
मंगलबार नयाँरोड मधुवनी सडक खण्डअन्तर्गत बरहथवाबाट गडहियातर्फ जाँदै गरेको बिआर ३० यू४१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा चालक राय गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ । रायले चलाएको मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ
मृतक रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर