Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

ट्याक्टर दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ मंसिर २७, शनिबार २०:१४

जनकपुरधाम, मंसिर २७ गते ।
धनुषामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरका चालक क्षिरेश्वरनाथ नगरपालिका ७, दुर्गाटोल बस्ने २७ वर्षीय शिवनाथ सदा र ट्याक्टरमा सवार सोही स्थानका २४ वर्षीय नन्दु यादव रहेका छन् ।
मिथिला नगरपालिका ४ स्थित चमेनीमाई मन्दिरमा भाकल चढाई फर्किने क्रममा चमेनी खोलामा ज १ त ८३५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।
मृतक दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर