Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

वन प्रमुख साहमाथि कार्यालय जलेश्वरबाट बर्दिबास सार्न खोजेको आरोप

प्रतिक्षा खबर
२०७७ आश्विन १४, बुधबार १९:०२

प्रतिक्षा खबर
रामगाेपालपुर, असोज १४ गते
जिल्ला वन कार्यालय महोतरीका प्रमुख वन अधिकृत हेमन्त साह बिबादमा मुछिएका छन् । तस्करी गरी ल्याएको काठ राखिएको सुचना दिएपनि उल्टै तस्करलाई बचाउने वन अधिकृत साह आर्थिक चलखेलमा लागेपछि अन्य कर्मचारी साहको कार्यप्रति असंन्तुष्ट छन् ।
अधिकृत साह वन कार्यालय जलेश्वरबाट बर्दिबास सार्न समेत चलखेल शुरु गरेको कार्यालयका एक कर्मचारीले बताए । विवादकै कारण प्रमुख साह लामो सयम देखि कार्यालय गएको छैन । वन कार्यालय जलेश्वरमा छ । तर, वन प्रमुख बर्दिबास बसेर काम गर्दै छन् । बिरोध हुन थालेपछि साह जिल्ला वन कार्यालय जलेश्वरमा आउन छाडेको कर्मचारीहरु बाउँछन् । तर वन अधिकृत साहले आफु लकडाउनका वन फडानी बढेपछि त्यसको संरक्षणको लागि बर्दिबास बसिरहेको दावी गर्छन् ।
प्रमुख साह करारमा नियुक्त गरेकी महिला कर्मचारीलाई संगै राख्न थालेपछि जिल्ला वनमा विवाद झन चर्केको कर्मचारी बताउछन् । चौतकर्फी आलोचनापछि महिला कर्मचारीलाई फरक जिम्मेवारी दिएर प्रमुख साह बर्दिबास बस्न थालेका छन् ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर