Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

जिल्ला प्रशासनको कामकाज आजबाट शुरु हुँदै

प्रतिक्षा खबर
२०७७ भाद्र ३०, मंगलवार १०:१३

प्रतिक्षा खबर
राजविराज, भदौ ३० गते
जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा हटाउने निर्णय गरेसँगै कार्यालये काम थालेको छ ।
नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज आजदेखि सुरु गरिएको कार्यालयका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी कामकाज सुचारु गरिएको हो ।
मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा कार्यालय सन्चालनमा आउन लागेको ठाकुरले जानकारी दिए ।
यसअघि सोमबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गर्दै भीडभाड हुन नदिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर