Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

जनकपुर सहित धनुषा जिल्लाभर जाेर बिजोर नम्बरका गाडी चलाउन पाइने

प्रतिक्षा खबर
२०७७ भाद्र २९, सोमबार ०८:५७

जनकपुरधाम, भदौ २९ गते ।
जनकपुर सहित धनुषा जिल्लाभर आज बिजोर नम्बरका सवारी साधन मात्र चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुास आजदेखि जोरबिजोर प्रणाली सुरु भएको हो ।
सोमबार २९ गते परेकोले बिजोर नम्बर भएका गाडीहरु मात्र सँचालन गर्न पाउने भएको छ । मँगलबार ३० गते भने जोर नम्बर भएका गाडी मात्र सँचालन गर्न पाउने भएको छ भने अर्को सूचना नआउन्जेलसम्म सोही अनुसार बिजोर गतेमा बिजोर गाडी नम्बरको गाडी र जोर मितिमा जोर गाडी नम्बरको गाडी चलाउन पाउनेछ ।
यसअघि देशको राजधानी काठमान्डौंमा मात्र सवारी साधन सँचालनमा जोर बिजोर प्रणाली लागू भएकोमा आईतबार जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ प्रेमराज सँजेलको तर्फबाट जारी भएको सूचनामा सोमबारदेखि जनकपुरमा पनि जोर बिजोर सवारी मात्र सँचालन गर्न पाउने उल्लेख गरिएको छ ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना पस, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर