Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

चट्याङ लागेर एकजनाको घटनास्थलमै मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र २१, आईतवार १६:३२

प्रतिक्षा खबर
जनकपुरधाम, भदौ २१ गते
धनुषामा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदा छन् ।
आइतबार दिउँसो करिब १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
चट्याङ लागेर मृत्यु भएका सदाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर