Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

महोत्तरीमा आत्महत्या गरेकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १८, बिहीबार १६:२७

प्रतिक्षा खबर
महोत्तरीमा आत्महत्या गरेकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण भने अहिले खुलेको छैन ।
भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।
मृतकको घरका अन्य तीनजनामा भदौ ११ गते कोरोना भाइरसको संक्रमण पृष्टि भएको थियो । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर