Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

साेनमा गाउँपालिकाकाे समाज सुधार युवा क्लबले गराए दाैड प्रतियाेगिता

प्रतिक्षा खबर
२०७७ भाद्र १२, शुक्रबार १२:३३

महाेतरीकाे साेनमा गाउँपालिकामा दाैड प्रतियाेगिता गराइएकाे छ । साेनमा गाउँपालिका वाडा नम्बर ३ रघुनाथपुरमा रहेकाे समाज सुधार युवा कल्बले अाज दाैड प्रतियाेगिता गराएकाे कल्बका एक सदस्यले जनाएका छन । विश्वव्यापि काेराेना भाइरसकाेकारण घरमा बसेर युवाहरु चिन्तिरहेकाे समयमा युवाहरुमा थप उर्जा र व्यायमकाे अावश्यक्ता रहेकाेले याे कार्यक्रम गराइएकाे छ । यहिलेकाे भयावह अवस्थामा व्यायमकाे अावश्यक्ता र चिन्ता मुक्त रहन अावश्यक देखिएकाेले दाैड प्रतियाेगिता गराइएकाे युवा नेता शंकर यादवले जनाएकाे छ।दाैड प्रतियाेगितालाइ वाडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले उदघाटन गरिदै सहभागी युवाहरुलाइ भन्ने महामारीकाे समयमा याे वाडामा जनचेतना फैलाउनमा वा जनताकाे हरेक समस्यामा सहयाेग गरिदै अाएकाेमा सबै युवाहरुलाइ धन्यवाद दिन चाहन्छु खास गरेर याे क्लबलाइ जसले यहिलेपनि युवाहरुलाइ उर्जादिन प्रतियाेगिता गरिरहेका छन ।अाज वाडा नम्बर ३मा समाज सुधार युवा क्लबले अायाेजना गरिएकाे प्रतियाेगितामा ५२ युवाहरु सहभागी भएका थिए । सहभागिहरुलाइ ३२०० मिटरकाे दुरी तय गर्नुथियाे जुन दुरी रघुनाथपुर बजारदेखि पुर्व खखनातिर जाने बाटाेलाई तय गरि गरिएकाे थियाे ।प्रतियाेतितामा स्थान ल्याउने सबैनजालाइ पुरस्कार स्वरुप मेडल दिएका छन । ३२००मिटरकाे प्रतियाेगितामा गाेविन्द यादव (खखना)प्रथम,नितेश कुमार सहनी(रघुनाथपुर )द्वितीय,शिवलाल रहनी रघसनाथपुर तृतीय स्थान ल्याएका छन । सहभागी सबैजनालाइ स्थानियहरु तालिबजाएर स्वागत गरी स्थान ल्याउनेहरुलाइ युवा नेता शंकर यादव र क्लबका अध्यक्षले सिल्ड दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर