Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मंगलनाथ महादेव मन्दिरमा बृक्षारोपन

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार १२:०१

DK यादव- महोत्तरी,
महोत्तरीको सोनमा गाउँ पालिका वडा नं ६ मा महोत्तरी समाज उत्थान संस्था द्वारा मंगलनाथ मन्दिरमा बृक्षारोपन गरिएको छ।

मंगलनाथ मन्दिर लाई सौन्दर्यकरन र पर्यटन प्रबर्धनको लागी महोत्तरी समाज उत्थान संस्थाको आयोजना र महोत्तरी युवा संजालको सहकार्यमा बृक्षारोपन गरिएको छ। जिल्लाकै एतीहासिक तथा पौरानिक मंगलनाथ मन्दिरको प्राङनमा विभिन्न १० थरीका ४०० बोट बिरुवा रोपिएको छ।

बृक्षारोपन कार्यक्रममा स्थानीय महरानी युवा कल्वका प्रतिनिधीहरु, बिद्यार्थी, सन्चारकर्मी को सहभागी रहेकाे थियाे।

यस भन्दा पहिले संस्थाद्वारा सोनमा गाउपालिका लाई हरियो बनाउन वाडा नं ६ का मानिसहरुलाइ ७ हजार बिरुवा बितरन गरेका थिए। अगामी दिनमा पानी बिरुवा बितरन जस्ता अरु समाजिक कार्य हरुमा यो महोत्तरी समाज उत्थान संस्था सब भन्दा अगाडी रहने कुरा संस्थाका अध्य्क्ष धर्मेन्द्र कुमार यादवले बताएको छ।

देश भरी नै भ्रष्टाचारी उग्र रुप लिइरहेको बेलामा युवाहरुले बिकासको काममा अगाडी आउनु एक चुनौती जस्तो देखिन थालेको छ। केही दिन देखी महोत्तरीमा युवाहरुले विभिन्न काम गरेर युवा नै देशको कर्णाधारहो भने कुरा प्रष्ट पारेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर