Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

रसियाले बनायाे पहिलाे पटक कोरोना भाइरस विरुद्धको भ्याक्सिन

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १९:५४

रसियाले बनायाे पहिलाे पटक कोरोना भाइरस विरुद्धको भ्याक्सिन

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

एजेन्सी-
रामगाेपालपुर, साउन २७ गते
रसियाले ‘पहिलो कोरोना भाइरस भ्याक्सिन’ बनाएको दाबी गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर महामारी फैलाएको कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको घोषणा गरेको एएफपीले जनाएको छ ।
सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको यस भाइरसकझ रोकथाम र नियन्त्रणका लागि विभिन्न देशमा वैज्ञानिक अनुसन्धान भइरहेका छन् । तर हालसम्म यस भाइरस विरुद्ध भ्याक्सिन आएको थिएन । धेरै प्रयोगशालामा भाइरस विरुद्ध क्लिनिकल ट्रायल भएपनि भ्याक्सिन पत्ता लाग्न सकेको थिएन ।
रसियाको गामालेया नेशनल रिसर्च सेन्टरमा निर्माण भएको उक्त भ्याक्सिन रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको बताइएको छ ।
भ्याक्सिनको परीक्षण स्वयमंसेवकहरुमा गरिएको थियो । पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताए । त्यसबाट सकारात्मक नतिजा आएको र स्वयंमसेवकहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पुटिनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर