Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सिराहाका र सप्तरीमा १२ जनामा कोरोना संक्रमण

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १४:२८

सिराहाका ८ र सप्तरीका ४ गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको एकै वडाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुखीपुर नगरपालिकाको वडा नम्बर ९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको वडा नम्बर २ मा २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय, वडा नम्बर ९ का २७ वर्षीय, वडा नम्बर १० का ३० वर्षीय र वडा नम्बर १२ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर