Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

वीरगञ्जमा थप ४३ जना कोराना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २२, बिहीबार १३:२३

प्रतीक्षा खबर
बीरगञ्ज, साउन २२ गते
वीरगञ्जमा थप ४३ जना कोराना संक्रमित व्यक्ति फेला परेका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए। गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको उपाध्यायको भनाइ छ।
कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी छन भने संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर