Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण २०, मंगलवार १४:१४

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २० गते
महोत्तरीको जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जलेश्वर नगरपालिकाको कार्यालयमा कार्यरत ५२ जना कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेकोमा २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु राज कडरीयाले जानकारी दिए ।
२२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चितकालको लागि शिल गरिएको कडरीयाले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर