Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

नहरमा डुबेर एक जनाकाे मृत्युु

प्रतिक्षा खबर
२०७७ श्रावण ८, बिहीबार १३:२१

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।मृत्युुहुनेमा धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका युवक रहेका छन । नहरमा माछा मार्न गएका बेला नहरमा डुबेर मृत्यु भएको छ ।
कमला सिंचाई नहरमा माछा मार्ने क्रममा डुबेर स्थानीय राजीन्द्र मण्डलका २० वर्षीय छोरा मिथिलेश मण्डलको मृत्यु भएको हो । मृतक मण्डलको शव फेला परिसकेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ
मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइदैछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर