Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

यादवले वितरणगरे स्वास्थ्यकर्मिहरुकाेलागि स्वास्थ्यसामग्रि

प्रतिक्षा खबर
२०७७ असार ३०, मंगलवार १७:२१

रामगाेपालपुर
प्रतीक्षा खबर
सर्लाहिकाे हरिपूर्वा नगरपालिकामा अाज कोरोनाभाइरसका कारण स्वास्थ्यकर्मीहरु बढी प्रभावित भईरहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुका लागि सुरक्षा सामग्री दिएकाे छ ।
आज हरिपुर्वा नगरपालिका वडा नम्बर–६ मा एक कार्यक्रमका बिच विभिन्न स्वास्थ्यचौकीहरुमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुका लागि समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य समेत रहेका मधेश प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र कुमार यादवको समन्वयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको हो ।

यादव स्वास्थ्यकर्मिहरुकाे स्वास्थ्यकाे मध्यनजरगरिदै विभिन्न किसिमका स्वास्थ्य सामग्रिहरु वितरण गरेका थिए ।
नगरपालिकाका मेयर सियाराम राय तथा वडा नम्बर–१ का वडाध्यक्ष श्याम यादव, वडा नम्बर–२ का वडाध्यक्ष पुरुषोतम यादव, वडा नम्बर–३ का वडाध्यक्ष धर्मराज महतो, वडा नम्बर–५ का वडाध्यक्ष विजय यादव, वडा नम्बर–६ का वडाध्यक्ष दिनेश यादव र वडा नम्बर–७ का वडाध्यक्ष वीरेन्द्र यादवको उपस्थितिमा विभिन्न स्वास्थ्य सामग्री तथा रोग प्रतिरोधात्मक औषधिहरु हस्तान्तरण गरिएका छन। दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र क्वारेन्टाइनहरुमा खटिएको स्वास्थकर्मीहरु समेत संक्रमणमा पर्दै गएको देखेर उनीहरुको सुरक्षाको निम्ति विभिन्न सामग्रीहरु दिएकाे यादवले बताए ।
पीपीई सेट ५० थान, एन–९५ मास्क, हेयर कभर, शुज कभर, ग्लोब्स, गाउन, चश्मा, फेससिल्ड, सर्जिकल मास्क ५ सय थान, सेनिटाइजर ५ बोतल, गम बुट ५ जोडा, ग्लब्स ५ सय जोडा लगायतका सुरक्षा सामग्रीहरु हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायलाई उपलब्ध गराइएको हो ।

कार्यक्रममा स्थानिय नेता रामेश्वर राय, झगरु राय, जगदिश राय, बिलास साह, पाँचु राय, बद्री शर्मा, दिपेन्द्र राय, गणेश साह, देवनारायण राय, स्थानीय क्लवका अध्यक्ष रामसोगारथ राय, खगेन्द्र यादब, स्थानीय युवा जितु, सुबोध, कमलेश, सरोज, गगनदेव, पत्रकार मुकेश झा लगायतका युवाहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै मिथिला वाइल्डलाईफ ट्रस्टको सहयोगमा भोली (बुधबार) त्यसै ठाउँका १ सय २० दलित तथा अति विपन्न परिवारलाई प्रतिपरिवार चामल–१५ किलो, दाल–२ किलो, नुन–१ प्याकेट, तेल–१ लिटर ,प्याज–१ किलो, साबुन–२ पिस, स्वाबिन–१ किलो लगायतका सामग्रीहरु वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर