Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

नेपालमा थप ९२ जना कोरोना भाइरस संक्रमित थपिए

प्रतिक्षा खबर
२०७७ असार १४, आईतवार २०:१४

प्रतीक्षा खबर
असार १४ गते ।
नेपालमा थप ९२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आइतवार प्रदेश ५ मा ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका छन् । गुल्मीमा दुई महिला र १९ पुरुष गरी २१ जना, दाङमा दुई महिला र १५ पुरुष गरी १७ जना, कपिलवस्तुमा ९ जना पुरुष थपिएका छन् ।
यस्तै, रुपन्देहीमा एक महिला र ३ पुरुष, पाल्पामा एकजना पुरुष, अर्घाखाँचीमा एक महिला र पाँच पुरुष गरी ६ जना र रोल्पामा एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
आइतबार ४ बजेसम्मको तथ्यांकअनुसार कपिलवस्तुमा कुल संक्रमितको संख्या ७ ३९ पुगेको छ ।
पाल्पामा ४७०, दाङमा ४९९, बाँकेमा ३५६,रुपन्देहीमा ३०३,गुल्मीमा २९७,अर्घाखाँचीमा २६८, प्युठानमा २९९, बर्दियामा १६५, नवलपरासी पश्चिममा ८४, रोल्पामा ४७ र रुकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्ट भएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।
प्रदेश ५ मा आइतबार दिउँसो ४ बजेसम्म कोरोना संक्रमितको संख्या तीनहजार ५३१ पुगेको डा। चौधरीले बताए । प्रदेशमा पाँच हजार १६० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर