Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महोत्तरी र सर्लाहीका ५ जना नयाँ संक्रमित थपिएको पुष्टि गलत रहेको

प्रतिक्षा खबर
२०७७ जेष्ठ १, बिहीबार १०:५९

रामगाेपालपुर, जेठ १ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान गरेको ७ जना नयाँ कोरोन संक्रमित थपिएको पुष्टि गलत देखिएको छ । कपिलबस्तु र काठमाडौंका २ जना बाहेक धनुषा, महोत्तरी र सर्लाहीका ५ जना नयाँ संक्रमित थपिएको पुष्टि गलत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको मंगलबार राति नै विज्ञप्ती निकालेर उमेर र जिल्ला मात्र कोड गरी धनुषाका २, महोत्तरीका २ र सर्लाहीका १ गरी पाँचजनाको पुष्टि गरिसकेको छ । बिहीबार मन्त्रालयले मंगलबार नै पुष्टि गरेका कोरोना संक्रमित व्यक्तिहरुको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर खुलाएर पुनः पुष्टि गरेर संख्या बढाएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर