Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

नेपालमा ४जना पत्रकारलाइ काेराेना भाइरस लागेकाे पुस्टि

प्रतिक्षा खबर
२०७७ बैशाख ३०, मंगलवार १६:५५

प्रतीक्षा खबर
रामगाेपालपुर, वैशाख ३० गते ।
पर्सामा फेला परेका कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । ‘३९ मध्ये अरु पत्रकार हुन् वा होइन भन्ने हामी खोजी गरिरहेका छौँ, उनले भने ।
उनका अनुसार मंगलबार कोरोना पोजिटिभ देखिएकामध्ये १४ जना ग्रामीण क्षेत्रका छन् भने १४ जना वीरगन्ज नगरका छन्।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।
वीरगंजमा प्रहरीले बिना कारण नयाँ पत्रिकाका पर्सा समाचारदाता तिवारी यादवलाई नियन्त्रणमा लिइ कुटपिट गरेको विरोधमा पत्रकारहरुसँगै बसेर आन्दोलन गरेकाले संक्रमण अझै फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर