Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

काेराेना संक्रमितकाे संख्या ४२ पुग्याे

प्रतिक्षा खबर
२०७७ बैशाख ९, मंगलवार २०:५४

प्रतीक्षा खबर
काठमाडौं, वैशाख ९ गते ।
उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित रुपमा गर्ने भिडियो जानकारी सार्वजनिक गर्दासम्म मंगलवार १ जनामा मात्रै संक्रमण पुष्टि भएपनि त्यसपछि थप १० जनामा संक्रमण पुष्टि भएको जनाइएको थियो ।
मन्त्रालयमा सचिव यादव कोइरालाले लोकान्तरलाई दिएको जानकारी अनुसार कोशी अस्पतालमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा मंगलवार ११ जनामा कोरोना पुष्टि भएको छ ।
धरानमा ८ जना र काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि उदयपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब नमूना परीक्षण गर्दा थप संक्रमित बढ्दै गएका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना उपचारपछि निको भएर ‘डिस्चार्ज’ भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर