Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो

प्रतिक्षा खबर
२०८२ फाल्गुन १७, आईतवार ०७:१८

अमेरिका । इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा रेजा पहलवीले इरानी सर्वोच्च नेतानथ आयतोल्लाह अली खामेनीको मृत्युको दाबीसहितको खबरपछि प्रतिक्रिया दिएका छन् । उनले अब राष्ट्रिय उत्सवको सुरुवात भएको बताउँदै खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र जहाकको संज्ञा दिए ।

उनले खामेनीलाई दशौँ हजार इरानी युवायुवतीका हत्याराको रूपमा चित्रण गर्दै उनी अब इतिहासको पानाबाट मेटिएको दाबी गरे। पहलवीले एक्समा लेखेका छन्, ‘खामेनीको अन्त्यसँगै इस्लामिक गणतन्त्रको पनि व्यवहारिक रूपमा अन्त्य भएको छ र यो छिट्टै इतिहासको रद्दीटोकरीमा मिल्नेछ।’

पूर्व युवराज पहलवीले इरानी अधिकारीहरूलाई नयाँ उत्तराधिकारी नियुक्त नगर्न चेतावनी समेत दिएका छन्। उनले इरानी सेना, सुरक्षा निकाय र प्रहरी बलका लागि जनताको पक्षमा उभिने यो अन्तिम मौका भएको बताए।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्ना बुबा र परिवारसँगै निर्वासनमा गएका पहलवी लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन्। अमेरिका र इजरायलले खामेनीको मृत्यु भएको दाबी गरेपनि इरानले स्वीकार गरेको छैन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर