• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतीयलाई नागरिकता दिएकाे आराेपमा रामगाेपालपुर नगरपालिकाबाट कार्यालय हयाेगी नियन्त्रणमा


 

भारतीयलाई नागरिकता दिएकाे आराेपमा इलाका प्रशासनका सहयाेगी नियन्त्रणमा

रामगाेपालपुर,सरकारी कागजात कीर्ते गरी भारतीय नागरिककाे नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालयका सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ

महोत्तरीको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कार्यालय सहयोगीले सरकारी कागजातको दुरुपयोग गरी भारतीय नागरिकलाई नागरिकता दिलाएको आशंकामा अनुसन्धान भइरहेकाे हाे ।

कार्यालयको कागजात, सरकारी छाप, किर्ते दस्तखत र होलोग्रामको दुरुपयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले कार्यालय सहयोगी कृष्ण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हाे ।

विशेष सूचनाको आधारमा इलाका प्रशासन रामगोपालपुरका कार्यालय सहयोगी मण्डललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी महोतरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए

जिल्ला प्रशासन महोत्तरीबाट आएको जानकारी अनुसार कार्यालय सहयोगी मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । मण्डल पक्राउ परेपछि अर्का कार्यालय सहयोगी फरार भएका छन्

इलाका प्रशासन रामगोपालपुरबाट २०७६ मा वितरण भएको नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईन्द्रदेव यादवले बताए । ‘गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडी बढाउन जानकारी आएको हो,’ प्रजिअ यादवले भने,‘म महोत्तरी आउनु अगावै यो विषयमा अनुसन्धान सुरु भएको थियो । म आएपछि नागरिकता वितरणमा त्रुटि भेटिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसन्धान अगाडी भइरहेकाे छ ।’ अनुसन्धान टुंगिएपछि मात्रै विस्तृत विवरण खुल्ने उनले बताए ।

अनुसन्धानमा संलग्न कर्मचारीहरुका अनुसार इलाका प्रशासनबाट कीर्ते गरी नागरिकता बनाएका भारतीयहरु नेपाली राहदानी लिएर विदेशमा छन् । नागरिकता बनाउँदा इलाका प्रशासनका कर्मचारीले मोटो रकम संकलन गरेको बुझिएको ती कर्मचारीले सुनाए ।कान्तिपु

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१० पुष २०८२, बिहीबार
Next Post

बंगलादेश घटना विरुद्ध जनकपुरधाममा साधुसन्तको विशाल प्रदर्शन

बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिनाले आफूलाई राजनीतिक प्रतिशोधका लागि फर्किन माग गर्न नसकिने स्पष्ट पारिन

बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिनाले आफूलाई राजनीतिक प्रतिशोधका लागि फर्किन माग गर्न नसकिने स्पष्ट पारिन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh