• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

डोटिम परिसंघ रामगोपाल मण्डलको संयोजकमा सिरहा जिल्ला समिति चयन


डोटिम परिसंघ रामगोपाल मण्डलको संयोजकमा सिरहा जिल्ला समिति चयन

सिरहा, दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायको परिसंघ (डोटिम) सिरहा जिल्ला अन्तरक्रिया कार्यक्रम गर्दै सिरहा जिल्ला भेला वाट १७ सदस्य जिल्ला समितिको घोषणा गरेको छ । डोटिम परिसंघ केन्द्रिय संयोजक चन्देश्वर पासमानले नव गठित समितिको नाम घोषणा गर्दै जसपा नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र सिरहा जिल्ला अध्यक्ष अशोक यादवले टिकालगाई वधाई दिनुभएको थियो ।
केन्द्रीय संयोजक अध्यक्ष चन्देश्वर पासवानको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमले दलित, आदिवासी, थरु तथा अल्पसंख्यक समुदायका समस्या, अधिकार र राजनीतिक सहभागिताकालगाी यस डोटिमको गठन भएको र समाजको अन्तीम वर्ग सम्म राज्यको पहुँच नहुन्जेल देश विकास नहुने भएकोले डोटिमको गठन गर्नु परेको संयोजक पासमानले वताउँदै समाजको अन्तीम वर्ग सम्म पुग्नको लागी जिल्ला समिति निर्माण गर्दै जाने वताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायका अधिकार सुनिश्चित गर्न संगठनलाई थप सशक्त, अनुशासित र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधानले प्रदान गरेका हक–अधिकार व्यवहारमा कार्यान्वयन हुन नसक्दा यी समुदायहरु एक्ला एक्लै लडाइलडेर गन्तव्य सम्म पुग्न नसक्ने भएकोले अझै पनि पछाडि परेको उल्लेख गर्दै त्यसका लागि एकै ठाउँमा संगठित संघर्ष अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले DOTIM को भूमिकालाई अझ प्रभावकारी बनाउन जिल्ला तहदेखि वडासम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूले स्थानीय तहमा रहेका विभेद, असमानता र बहिष्करणका मुद्दालाई उठान गर्दै पार्टीमार्फत दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

अन्तरक्रिया सत्रमा सहभागी समुदायका अगुवाहरूले शिक्षा, रोजगारी, भूमि अधिकार, समान प्रतिनिधित्व र सामाजिक सुरक्षा जस्ता विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले राज्यका नीति तथा कार्यक्रमहरूमा दलित र अल्पसंख्यक समुदायको आवाज अझ मजबुत रूपमा समेटिनुपर्ने मागसमेत राखे।
उक्त कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मित्र राष्ट्रभारतवाट एव्क्ग् पार्टि झारखण्डका महासचिव डा. लम्वोदर महतो गुजरात वाट अक्षय कुमार ठक्कर उपस्थित् भई सम्वोधन गरेका थियो ।
जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ता, विभिन्न समुदायका अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता भेलाले समुदायबीच आपसी समझदारी बढाउनुका साथै साझा मुद्दामा एकजुट हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमको अन्त्यमा अध्यक्ष चन्देश्वर पासवानले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संगठनलाई अझ सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम डोटिम परिसंघका महासचिव शशिकपुर मियाँले संचालन गरेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

८ पुष २०८२, मंगलवार
Next Post
‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

भारतीयलाई नागरिकता दिएकाे आराेपमा रामगाेपालपुर नगरपालिकाबाट कार्यालय हयाेगी नियन्त्रणमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh