Advertisement

बालेन शाह र सुदन गुरुङविरूद्ध महाेत्तरीमा जाहेरी

प्रतिक्षा खबर
२०८२ आश्विन २७, सोमबार २०:५१

जलेश्वर  । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय महाेत्तरीमजा जहेरी परेको छ ।

नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले सोमबार उनीहरूविरूद्ध जोहरी दिएका हुन् ।

जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादाभन्दा बाहिर गएर युवामाथि आपत्तिजनक अभिव्यक्ति र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ।

राष्ट्रिय युवा सङ्घका महाेत्तरी जिल्ला संयाेजक सुकेश कुमार यादवकाे संयाेकत्वमा  जिल्ला प्रहरी कार्यालय महाेत्तरीकाे मुद्दा फाँटका  बुझाइएको हो ।

यसअघि उनीहरुविरुद्ध काठमाडौँ लगायत अन्य जिल्लामा समेत जोहरी परेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर