Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अाैरही नगरपालिकामा उप मेयर झा बाटीन हजाराैकाे संख्यामा माक्स

प्रतिक्षा खबर
२०७६ चैत्र २२, शनिबार १६:०७

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि अाफनाे नगरपालिकामा माक्स वितरण गरेका छन ।अाैरहि नगरपालिकाकी उप मेयर रेणु देवी झा जनचेतना जगाउनका लागि अाफनाे नगरपालिकाकाे विभिन्न वाडाहरुमा सर्जिकल माक्स वितरण गरेकी छन । उनले विभिन्न वाडाहरुमा ३०००/तीन हजार सर्जिकल माक्स वितरण गरेकी उप मेयर रेणु झाले बताएकी छिन ।

अाैरही नगरपालिकाकि उप मेयर रेणु झा ,राष्ट्रिय जनता पार्टी नेपालकाे केन्द्रिय सदस्य दरेश यादव राष्ट्रिय जनता पार्टि नेपालकाे धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु लगायत अन्य कार्यकर्ताहरुमिलेर घरदैलो अभियानमा जुटेर काेराेना भाईरससंग कसरी बाच्ने लगायतका जनचेतना जगाउदै माक्स वितरण गरेका छन । अावश्यकतापरे अरु २ दिनमा २०हजारकाे संख्यामा समेत माक्स वितरण गर्ने लक्ष्य रहेकाे उप मेयर झाले बताइन । शनिबार उप मेयर झा काे नेतृत्वमा गठित एक टोलीले औरही नगरपालिकाका हरेक वस्तीमा घरदैलो अभियानमार्फत कोरोना भाईरसबाट बच्नका लागि जनस्तरमा सचेतनामुलुक सन्देश प्रवाह गर्नुको साथै एकान्तमा वस्नका लागि आग्रह गरेका थिए ।

यस्ता जोखिमबाट बच्नका लागि स्वास्थ्य सम्बन्धि जानकारी तथा लक डाउनको समयमा घरमै बस्न आग्रह गर्नुको साथै समय समयमा सावुन पानीले हात धुनका लागि आग्रह गनुभएको थियो । अहिलेको समयमा कसैले लापरबाही नगरि सबैलाइ लकडाउनको समयमा मास्कको अनिवार्य रुपमा प्रयोग गर्नका आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर