• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकडारामा भीषण आगलगी : दुई चौपाया जलेर मृत, लाखौँको क्षति


एकडारामा भीषण आगलगी : दुई चौपाया जलेर मृत, लाखौँको क्षति

गोपाल झा, ।महोत्तरी | बैशाख १५, सोमबार

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका- १ स्थित एकडारामा आइतवार राति करिब ८ बजेको समयमा भएको भीषण आगलगीमा दुईवटा चौपायाको जलेर मृत्यु भएको छ भने एक चौपाया गम्भीर घाइते भएको छ।

स्थानीय सियासरण मुखियाको गोठघरमा मच्छर भगाउन बालिएको घुरबाट सल्किएको आगोले केही क्षणमै विकराल रूप लिँदै ठूलो क्षति पु¥याएको हो। घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार, गोठघरमा आगो सल्किएपछि तुरुन्तै नियन्त्रण का प्रयास गरिए पनि सकसपूर्ण अवस्थाका कारण आगो फैलँदै गएको थियो।

आगलगीमा मुखियाको गोठमा रहेका दुई चौपाया जलेर ज्यान गुमाएका छन् भने एक चौपाया गम्भीर घाइते भएको छ। साथै गोठघरमा रहेको लत्ता कपडा, अन्नपात, र नगद ५ हजार रुपैयाँ समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलगी यतिमा मात्रै सीमित रहेन। गोठ नजिकै रहेको सियासरणका छोरा लक्ष्मण मुखियाको घरसमेत आगोको चपेटामा पर्‍यो। लक्ष्मणको घरमा रहेको नगद ४० हजार रुपैयाँ, सुनको मंगलसूत्र, चाँदीको पायल, लत्ता कपडा र अन्नपात समेत पूर्ण रूपमा जलेर नष्ट भएको परिवारजनले बताएका छन्।

स्थानीय बासिन्दाको सहकार्यमा लामो प्रयासपछि आगो नियन्त्रणमा आएको हो। आगलगीबाट भएका क्षतिको प्रारम्भिक अनुमान लाखौँ रुपैयाँ बराबरको रहेको छ।

घटना पश्चात त्यहाँ पुगेका सुरक्षाकर्मीहरु तथा स्थानीय तह र प्रहरी प्रशासनले पीडित परिवारको राहत र क्षतिपूर्ति व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको वडा न १ का वडाध्यक्ष मनोज कुमार मण्डलले जानकारी दिएको छ।
आगलगी नियन्त्रण तथा उद्धार कार्यमा सक्रिय स्थानीय बासिन्दा हरु तत्पर देखिएका थिए ।

अधिकारीहरूले आगलगीको थप अनुसन्धान भइरहेको र सावधानीका उपायहरू अपनाउन सबैलाई सचेत गराइएको बताएका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१५ बैशाख २०८२, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१५ बैशाख २०८२, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१५ बैशाख २०८२, सोमबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१५ बैशाख २०८२, सोमबार
Next Post

हावाहुरी र असिनापानीले मधेसका किसान प्रताडित, क्षतिपूर्ति दिन माग

वैभवको शतकको मद्दतले राजस्थान विजयी, गुजरात ८ विकेटले पराजित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh