• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

४१ विपन्न घर परिवारले पाए खाद्यान्न सामग्री



प्रतीक्षा खबर
विपन्न परिवारलनइलाई एक दम्पतिले व्यक्तिगत रुपमा खाद्यन्य सामाग्री वितरण गरेको छ ।काठमाडौंको बाँसबारीमा होटल व्यवसाय गर्दौ आएका तथा क्षीनपाको महेन्द्रनगरमा हालसालै घर बनाएर बसोबास थालेका शिव साह र उनको श्रीमति जानकी साहले ४१ विपन्न घरपरिवारलाई खाद्यन्य सामग्री वितरण गरेका हुन् । क्षीनपाको हर्जना टोल, पेपर मिल रोड, खानेपानी टंकी टोल र दुघमति टोलमा रहेका अति विपन्न र दलित परिवारलाई राहत स्वरुप खाद्यन्य वितरण गरेको साह दम्पतिले बताए ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले गत ११ गतेदेखि देश व्यापी लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी दैनिक जीवनयापन गर्दै आएका परिवारलाई हातमुख जोर्न समस्या देखेपछि व्यक्तिगत रुपमै थोरै भएपनि राहत सामग्री वितरण गरेको साहले जनाए ।राहत वितरण समयमा क्षीनपा वडा नं. ५ का वडा अध्यक्ष जीवछ मण्डल र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रतिनिधिको उपस्थिति रहेको छ ।राहत वितरण गरेका शिव साह नेपाल स्वयम्सेवी रक्तदान समाज नामक संस्थाका केन्द्रिय सदस्य समेत रहेका छन् । उनी गंगालाल हृदय रोग अस्पताललगायतका उपचार गराइरहेका बिरामीलाई रगत खाँचो परेको खण्डमा सहज तरिकाले रगत उपलब्ध गराएर समाजिक सेवा गर्दै आएका छन् ।सभार प्रदेश टि भी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

२१ चैत्र २०७६, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

२१ चैत्र २०७६, शुक्रबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

२१ चैत्र २०७६, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

२१ चैत्र २०७६, शुक्रबार
Next Post

कोरोना विरुद्ध प्रदेश २ सरकारको तैयारी युद्ध स्तरमा

जनकपुरमा कोरोना आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh