Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

जसपा नेपाल महोत्तरीको अध्यक्षमा राम नरेश विजयी

प्रतिक्षा खबर
२०८२ बैशाख ६, शनिबार ०६:११

जलेश्वर , बैशाख ५ । जनता समाजवादी पार्टी नेपाल महोत्तरी जिल्लाको अध्यक्षमा राम नरेश राय भारी मतले विजयी भएका छन । रायले १९५ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी राम प्रकाश यादव यादवले ११० मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा रामेश्वर राय यादव १८६ मत र शिवचन्द्र साह १५५ मत प्राप्त गरि विजयी भएका छन भने कुमरकान्त झाले १०५ मत प्राप्त गरेका छन ।  सचिव पदमा महेश कुमार यादव विजयी भएका उनले २०२ मत पाउदा उनका प्रतिद्वन्दी रविन्द्र महतो ७५मत र श्याम किशोर चौधरी ९ मत प्राप्त गरेका छन । उपसचिव पदमा प्रकाश साह र खुसी पटेल विजयी भएका छन । उनिहरुले क्रमशः १८१ र १२९ मत प्राप्त गरेका छन भने लक्ष्मी नायक १०३ , ज्ञानेन्द्र प्रसाद साह ९३ र अरुण कुमार यादव ३३ मत प्राप्त गरेका छन

त्यसैगरि कोषाध्यक्षमा सखिचन्द्र यादव विजयी भएका छन । उनले १६१ मत प्राप्त गर्दा बन्दना पाण्डेले १२३ मत प्राप्त गरेका छन । कुल ३३३ मतदाता मध्ये ३०९ जनाले मतदान गरेका थिए ।

त्यस्तै ५० जना सदस्यकालागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सवै सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपलिका), दिपेन्द्र ठाकुर (मनराशिसवा नगरपालिका), राजेशकुमार राय (मनरा सिसवा), रुपनारायण भगत (मनराशिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर, मुद्दीन कवाडी (मनराशिसवा, दरवेश राय यादव (एकडारा) गणेश यादव (जलेश्वर) राम विचारी राय (जलेश्वर) रहेका छन् ।

त्यस्तै कौशलकिशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै मुकेशकुमार यादव (रामगोपालपुर, किशुनदेव यादव (बलवा, रामनन्दन यादव (जलेश्वर, अजयकुमार यादव (औरही, विमलेन्द्रकुमार सिंह (जलेश्वर, कलामुद्दीन मोमिन (सम्सी, कुलदीप दास कथबनिया (एकडारा) ललितकुमार झा (पिपरा) निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।

त्यस्तै अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर, पूनमदेवी यादव (रामगोपालपुर, श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर, फेकनी देवी महरा (मटिहानी र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।

यस्तै सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर, सुदामा देवी (जलेश्वर, गुड्डु दास (एकडारा) मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर