Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सरकारको निर्णयविरुद्ध अदालत जादै कुलमान

प्रतिक्षा खबर
२०८१ चैत्र १२, मंगलवार ०८:४७

काठमाडौं, चैत १२ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङ अदालत जाने भएका छन ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकलाई उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

संचारकर्मी संग कुरा गर्दै उनले आफूले त्यसबारे समाचारबाट थाहा पाएको बताए । अब तपाईं अदालत जानुहुन्छ भन्ने प्रश्नमा कुलमानले भने, ‘मैले पनि समाचारबाट थाहा पाएँ । पहिला त आधिकारिक पत्र आउल त्यसपछि के गर्ने निर्णय गर्छु तर अदालत त जानुपर्ला ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर