• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

स्ववियु निर्वाचनका लागि जसपा नेपालद्वारा टास्क फोर्स गठन, तोकियो केन्द्रीय नेतालाई जिम्मेवारी


स्ववियु निर्वाचनका लागि जसपा नेपालद्वारा टास्क फोर्स गठन, तोकियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । आगामी २०८१ चैत्र गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उक्त टास्क फोर्समा पार्टीका सचिवद्वय शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह तथा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव केन्द्रीय सदस्यहरु विदेश्वर यादव, कृष्णशंकर साह, अशोककुमार यादव, रमेश महतो, डा बबी सिंह, रमेशकुमार यादव, अम्बिका काफ्ले, श्याम यादव र कमन देवान रहेको प्रमुख बस्नेतले बताएका छन् ।

त्यसैगरी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय नेताहरूलाई नै जिल्लास्तरीय स्ववियु निर्वाचन परिचालनको जिम्मेवारी तोकिएको बस्नेतले बताएका छन् । उनकाअनुसार जयराम यादवलाई मोरङ, सुनसरीमा दिनेशकुमार मेहता, ताजुब लिम्बू र सबिता यादव, उदयपुरमा राहुल यादव, सप्तरीमा शैलेन्द्र साह, सिराहामा अशेश्वर यादव, धनुषामा जितेन्द्रकुमार यादव, महोत्तरीमा डा।सुरेन्द्रकुमार यादव, सर्लाहीमा रनधिर यादव, रौतहटमा योगेन्द्र राय यादव र पूजा चौधरीलाई जिम्मेवारी दिइएको छ ।

नवलपरासीमा रामबचन यादव र धरेन्द्र यादव, पर्सामा लालबाबु राउत, रुपन्देहीमा रामअवतार यादव, सावित्रा विक र सियाराम यादवले जिम्मेवारी पाएका छन् ।

कपिलवस्तुमा सुदिप पौडेल र शैलेन्द्र यादव, काठमाडौँ उपत्यकामा रेखा यादव, लीलादेवी सिटौला, लक्ष्मण हुमागाई, सन्तोष सिलवाल, दीपक दोर्जे लामा, ज्ञानु लामा र सुनी लामाले जिम्मेवारी पाएका छन् । चितवन र मकवानपुरमा विद्युत बज्राचार्य, तारा विश्वकर्मा र मेजरमान मोक्तान साथै पाँचथरमा राजेन्द्रकुमार जबेगू, झापामा कमन देवान याक्खा र कास्कीमा मनबहादुर गुरुङलाई तोकिएको बताइएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२४ फाल्गुन २०८१, शनिबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२४ फाल्गुन २०८१, शनिबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२४ फाल्गुन २०८१, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२४ फाल्गुन २०८१, शनिबार
Next Post

अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

सीके राउत नेतृत्वको जनमतले केन्द्रीय समितिको मुखमा हटायो २ केन्द्रीय नेता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh