Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

अध्यक्ष यादवले गरे गरीब र दीर्घ राेगीहरुलाइ आर्थिक सहयाेग

प्रतिक्षा खबर
२०८१ माघ १९, शनिबार ०७:३०

सोनमा गाउँपालिकाले गरीब र दीर्घ राेगीहरुलाइ गरिदै गरेकाे सहयाेलाई निरन्तरता दिदै पुनः विभिन्न वडाका गरीब र दीर्घ राेगीहरुलाइ सहयाेग गरेका छन ।

उहाहरुलाइ घरमै पुगी गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले आर्थिक रकम सहित विभिन्न किसिमका सर समानहरु वितरण गरि सहयाेग गरेका छन ।

साेनमा गाउँपालिका वडा नम्बर १मा लामो समय देखि मानसिक रोग बाट ग्रसित रहेका कौशल राम लाई गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादबद्वरा रु ३१ हजार सहयोगकाे साथै उहाँ को आमा लाई साडी र बुबा लाई धोती कुर्ता गमछा र बलैंकेट दिई सहयाेग गर्नु भएकाे छ ।

त्यस्तै गाउँपालिकाकै वडा न २ सोनमा,तरहारी मा टिं बी राेगबाट ग्रसित जनताहरुलाई समेत
जिल्ला स्वास्थ कार्यालाय महोत्तरी र गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादबकाे उपस्थितमा चामल,दाल,तेल,अण्डा को कायरेट लगायत खाद्यान्न सामग्री सहयाेग गर्नुभएकाे छ । गाउँपालिका अध्यक्ष यादवकाे यस्ताेकार्यप्रति स्थानिय जनताहरु खुशि महसुस गरेका छन ।

दुःखकाे घडीमा गाउँपालिका अध्यक्ष यादवबाट सहयाेग पाउँदा हामीहरु धेरै खुशी महसुस गरेका राेगीहरले बताएका छन ।अगामी दिनमा समेत गरीबहरुकालागि थप सहयाेगहरु ल्याएर सहयाेग गरिने अध्यक्ष यावले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर