Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जीवन सफल नभई मुल्यवान हुनुपर्ने : प्रदेश सांसद यादव

प्रतिक्षा खबर
२०८१ माघ २, बुधबार १४:३७

जनकपुरधाम,माघ २ गते ।
जसपा,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले सफल व्यक्ति बन्नु भन्दा उपयुक्त मुल्यवान व्यक्ति बन्न विद्यार्थीहरुलाई सल्लाह दिनुभयो ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित श्री राजर्षि जनक विश्वविद्यालयमा आयोजित ‘सामाजिक नवप्रवर्तन फेलोसिप-२०२५’ को मधेश संस्करणमा सहभागी विद्यार्थीहरुसंगको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रदेश सांसद यादवले मानव जीवनमा संघर्ष जीवन र आलस्य मृत्युु रहेको कारण समयलाई उपयुक्त प्रबन्धन गरि लक्ष्य अनुसार योजना बनाएर निरन्तर अभ्यास गर्न सुझाव दिएका छन।

उहाँले मधेश प्रदेश सभामा कानुन बन्ने प्रक्रिया र मधेश प्रदेशको प्रदेश सभाबाट पारित महिला,दलित,मुसलिम र आर्य खश समुदाय का आरक्षण रहेको निजामती ऐन सहितका ऐन र सभामा पेश भएका केही विधेयकहरुको पारित गर्ने संसदीय अभ्यास बारे जानकारी गराएका छन।
यसैगरी समाजिक अभियन्ता रवि कुमार गोयन्काले मानव जीवन अति आवश्यक समाजिक ,आर्थिक र पर्यावरण को महत्त्व माथि विस्तार मा विद्यार्थीहरुलाई जानकारी गराएका छन।

युवा व्यवसायी समेत रहेका गंगासागर सफाइ अभियन्ता गोयन्काले गंगासागर सफाई अभियान ,दैनिक महागंगा आरती , प्रकृति र संस्कृति संरक्षण प्रयास तथा हेल्दी स्कुल अभियान का बारेमा जानकारी गराएका छन।
किंग्स कालेज काठमाडौं का उपप्रधाय्यपक विजयमणी पौडेल को संयोजन भएको कार्यक्रममा २५ जना विद्यार्थीहरु को सहभागिता रहेका छन।
श्री राजर्षि जनक विश्वविद्यालय का क्याम्पस प्रमुख डा सरोज कुमार ठाकुरले प्रदेश सांसद यादव र समाजिक अभियन्ता गोयन्कालाई सम्मान गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर