Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

सांसद कुशवाहाले गरे दुर्गा मन्दीर निर्माणको घोषणा

प्रतिक्षा खबर
२०८१ आश्विन २४, बिहीबार १४:३७

गोपाल झा

असोज २४ गते , बिहीवार

       प्रत्येक वर्ष अशोज महिनामा मनाइने मनरा सिस्वा ४ जाउखमा शारदिय दुर्गा पुजा तथा मेलाको प्रदेश सांसद सरोज सिंह कुश्वाहाले एक कार्यक्रमकाबिच बिधिवत उदघाटन गर्दै मन्दीर निर्माणकालागि आर्थिक सहयोगको घोषणा गरेका हुन ।

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं४ जाउख चौकमा प्रत्येक वर्ष मनाइने दुर्गा पुजा मेलाको आज बिहीवार विशेष पुजा आर्चनाकासाथ एक कार्यक्रमबिच महोत्तरी क्षेत्र नं ४ ख का प्रदेश सांसद कुश्वाहाले विधिवत उदघाटन गरेका हुन ।

सांसद कुश्वाहाले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा संबर्धन गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाकोलागी स्थायी पक्की दुर्गामन्दीर निर्माणको घोषण गर्दै त्यसमा लाग्ने सम्पुणर् आर्थीक खर्च सहयोग गर्ने घोषणा गरेका हुन् ।

दुर्गा पुजा उद्घाटन कार्यक्रममा मनरा शिस्वा ४ का वडा अध्यक्ष ,विभिन्न पार्टीका स्थानिय पार्टी कार्यकर्ता,शिक्षित वर्ग,यूवा,महिला तथा सर्व साधारणहरुको सहभागीता थियो ।

    कार्यक्रममा सहभागी स्थानियहरुले नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा शक्ति स्वरुपा भगवती दूर्गा भवानीको प्रत्येक बर्ष बिधिवत पुजा अर्चनाहुँदै आएको जानकारी गराउँदै त्यहाँ स्थायीरुपमा मन्दीर निर्माणकालागी आर्थीक सहयोगको आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख आतिथी रहेका सांसद कुशवाहा यसक्षेत्रका बिभिन्न बिकास  संगै संस्कृतीलाई जोडदै लै जानुपर्ने भन्दै दुर्गा मन्दीर निर्माणको घोषणा गरेका हुन् ।

  सांसद कुश्वाहाले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा संबर्धन गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाकोलागी स्थायी पक्की दुर्गामन्दीर निर्माणको घोषण गर्दै त्यसमा लाग्ने सम्पुणर् आर्थीक सहयोग गर्ने घोषणा गरेकोमा दुर्गापुजा उद्घाटन कार्याक्रममा सहभागी श्रधालु सर्बसाधारणहरु धन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर