Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिएको इजरायली सेनाको दावी

प्रतिक्षा खबर
२०८१ आश्विन १८, शुक्रबार ०८:४०

बेरुत । इजरायलले लेबनानको बिन्त जबेल जिल्लासहित धेरै ठाउँमा आक्रमण गरेको छ । आफ्नो आक्रमणमा १५ हिजबुल्लाह सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । ‘रातभरि उनीहरूका युद्धक विमानहरूले बिन्ट जबेलमा स्थानीय प्रशासनको भवनमा आक्रमण गरेका थिए, त्यहाँ हिजबुल्लाह लडाकुहरू बस्दै थिए, साथै ठूलो मात्रामा हिजबुल्लाह हतियार पनि थिए ।’ इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भनेको छ ।

आक्रमणमा १५ हिजबुल्लाह लडाकू मारिएको आईडीएफले भनेको छ । लेबनानमा हतियार भण्डारण साइटहरू र अवलोकन पोस्टहरू सहित आईडीएफले हिजबुल्लाहका झन्डै लगभग २०० ठाउँमा प्रहार गरेको बताएको थियो । यसअघि इजरायलको सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो ।

आईडीएफले मंगलबारदेखि हिजबुल्लाह विरुद्ध जमिनबाट आक्रमण सुरु गरेको छ । अर्काेतर्फ इरान समर्थित हिजबुल्लाहले युद्धको क्रममा इजरायली ट्याङ्कहरू ध्वस्त पारेको र इजरायली सेनालाई पछाडि धकेल्न आफूसँग पर्याप्त सेना र गोलाबारुद रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर