Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

विद्यार्थी नेता एवम समाजसेवामा छुठै पहिचान बनाएका सुरेन्द्र यादवलाई डा भटराइले दिए मधेस प्रदेशको संयोजकको जिम्मेवारी

प्रतिक्षा खबर
२०७९ आश्विन १३, बिहीबार ०८:१६

विद्यार्थी नेता सुरेन्द्र यादवलाई नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सदस्य तथा मधेस प्रदेशको संयोजकको जिम्मेवारी दिइएको छ । सुरेन्द्र कुमार यादव कम उमेरमै समाजमा छुटै पहिचान बनाउन सफल युवा हुन उहाकाे पैतृक गाउँ सर्लाहीकाे हरिपूर्वा नगरपालिकामा भएपनि उहाले मधेश प्रदेशकै विभिन्न स्थानमा विभिन्न क्षेत्रमा याेगदान दिएका छन । काेभिड १९काे समयमा समेत स्वास्थ्य उपचारका सरसमानहरु वितरण गरि समाजसेवाकाे काम गरेकै छ । खास गरेर शिक्षा क्षेत्रमा उहाकाे याेगदान उलेखनिय रहेकाे छ ।उहाकाे याेगदान र मिहिनेतकाे कदर गरिदै मधेश प्रदेशका जिमेवारी दिएका छन । यादवले जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशमा कोषाध्यक्ष भई काम गरिसकेका यादवलाई नेसपाले समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको संयोजकमा मनोनयन गरेको हो ।
युनियनको धनुषा जिल्ला अध्यक्ष समेत भई काम गरेका यादवलाई नेपाल समाजवादी पार्टीको आङगिक संगठन “समाजवादी विद्यार्थी युनियन” मधेस प्रदेश समितिको संयोजकको पद दिइएको छ।
संगठनमा कृयाशिल रहदाँसम्म संगठन केन्द्रीय समितिको मातहतमा रहि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरने विश्वास सहित यादवलाई तत्काल मधेस प्रदेश समितिको पुनर्गठन गर्नका लागि यो जिम्मेवारी दिइएको अध्यक्ष नेत्र प्रसाद चापागाईले बताए ।यादव यसभन्दा पहिलापनि डा बाबुराम भटराइले नेतृत्व गरेकाे नायाँ शक्ति पार्टीमै थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर