Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

लेबनानमा स्वास्थ्य आपत्काल, गम्भीर घाइतेको मात्रै उपचार

प्रतिक्षा खबर
२०८१ आश्विन १५, मंगलवार २०:५५

बेरुत । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाह र अन्य कयौँ कमान्डरको हत्या पछि पनि इजरायलले दक्षिण लेबनानका क्षेत्रहरूमा आक्रमण जारी राखेको छ । यी आक्रमणमा अहिलेसम्म हजारभन्दा धेरै नागरिकको मृत्यु भइसकेको लेबनानी सरकारले बताइरहेको हफ ।

लाखौँ मानिस आफ्नो घर छाडेर भाग्न बाध्य भएको बताइएको छ । इजरायलले गरेको हवाई हमलामा हताहत हुनेको सङ्ख्या बढ्दा अस्पतालमा बिरामीको चाप बढेको छ ।

अस्पतालमा बिरामी राख्ने ठाउँ नभएर स्वास्थ्य आपत्कालको स्थिति उत्पन्न भएपछि अस्पतालले गम्भीर रूपमा घाइतेहरूलाई मात्रै भर्ना गरेर उपचार गराइरहेको छ । घाइतेहरूमध्ये जानै जाने खालको चोट लागेकाहरूलाई मात्रै प्राथमिकता दिएर उपचार दिइरहेको बताइएको छ । अस्पतालहरूले आँखाको शल्यक्रिया जस्ता उपचार बन्द गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर