Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

हाेटल पावन मिथिला क्वारेन्टाइाका लागि प्रयाेग गर्न तयार

प्रतिक्षा खबर
२०७६ चैत्र १२, बुधबार ११:०१

महोत्तरी, चैत १२ गते ।

महोत्तरीस्थित बर्दिबासमा संचालित होटल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने भएका छन् ।
राजपा नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने गरी तयार गरेकी छन् ।
प्रदेश २ को सरकारले आवश्यक परेको खण्डमा सो होटललाई क्वारेनटाइनका निम्ति प्रयोग गर्न सक्ने राउतले बताइन् ।
‘महामारीको यत्रो त्रास भइरहको बेलामा मैले आफ्नो तर्फबाट के योगदान गर्न सक्छु भन्ने सोचें’, उनले भनिन्, ‘त्यसपछि सो होटललाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने लाग्यो।’
होटलमा ४५ वटा कोठाहरु र तीनवटा ठूला हलहरु रहेको राउतले बताइन्। ‘त्यहाँ उपलब्ध वस्तुहरु प्रयोग गर्न सकिन्छ’ उनले भनिन् ।टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर