Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

लेबनानमाथि इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार २०:४६

बेरुत । इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । आक्रमण चलिरहँदा दिनहुँ कयौँ हताहत भइरहेका छन् ।

स्थानीय सञ्चार माध्यमहरूले छापेका खबरका अनुसार दक्षिण लेबनानमा रातरात भएका यी आक्रमण कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू नौं जना उत्तरपूर्वी लेबनानमो हिजबुल्लाहको गढ मानिएको बेका उपत्यकामा भएको बताइएको छ ।

अरबी पत्रिका अन–नहारले बताएअनुसार दक्षिण लेबनानको अनक्वोन शहरमा ३ जना मारिएका छन् । अरू तीन जना नाबातेहको उत्तरी क्षेत्रमा मारिएका हुन् । बेना उपत्यका क्षेत्रमा बालबालिका, आमासमेत सिरियाली एकै परिवारका ९ जना मारिएको अर्को समाचारमा पत्रिकाले भनेको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर