Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

झारखण्ड भाजपा प्रमुखसहित १२ हजार व्यक्तिविरुद्ध एफआइआर दर्ता

प्रतिक्षा खबर
२०८१ भाद्र १०, सोमबार ०७:२७

राँची । भारतीय जनता युवा मोर्चा (बिवाइजेडएम) को र्यालीमा प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा शनिबार १२ हजार अज्ञात र ५१ पहिचान व्यक्तिविरुद्ध एफआइआर दर्ता गरिएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को झारखण्ड एकाइले अगस्ट २३ (शुक्रबार) झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनको सरकारविरुद्ध राँचीमा ‘युवा आक्रोश र्याली’ निकालेको थियो ।

भाजपा झारखण्डका सबै नेता, केन्द्रीय मन्त्री सञ्जय सेठ, पूर्व केन्द्रीयमन्त्री अर्जुन मुन्डा, बाबुलाल मरान्डी र अन्य नेताहरू यस युवा विरोध र्यालीमा सहभागी थिए ।
केन्द्रीय मन्त्री सेठले भने, “झारखण्डमा भ्रष्टाचार चरम सीमामा छ ।

युवाहरूले रोजगारी पाएका छैनन् र महिलाको सुरक्षा सबैभन्दा ठूलो मुद्दा हो । यी सबैको जवाफ हेमन्त सोरेन सरकारले दिनुपर्छ ।” यस वर्ष झारखण्डमा विधानसभा चुनाव हुन गइरहेको छ र भाजपाले सरकारलाई घेराबन्दी गर्न पूर्ण तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर