Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

प्रतिक्षा खबर
२०८१ भाद्र ६, बिहीबार २१:२८

अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

वासिङ्टन डीसी । अमेरिकाले एक चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप लगाएको छ । अमेरिकी वकिलहरूले अमेरिकामा बस्दै आएका ६७ वर्षीय चिनियाँ नागरिक युआनजुं टांगविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् । उनलाई चीनको गुप्तचर एजेन्सीको जासुस भएर काम गरेको आरोप लागेको छ ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार टांगलाई बुधवार न्यूयोर्कबाट पक्राउ गरिएको हो । उनीमाथि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ । ‘टांगलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ’ बुधवार जारी गरिएको एक विज्ञप्तिमा न्याय मन्त्रालयले भनेको छ ।

इ–मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप टांगमाथि लागेको छ । उनले लगातार चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीबाट निर्देशनहरू पाइरहेको पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर