• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गौशाला नगरपालिकाले सार्वजनिक गरे ९३ करोडभन्दा बढि बजेट


गौशाला नगरपालिकाले सार्वजनिक गरे  ९३ करोडभन्दा बढि बजेट
गौशाला नगरपालिकाले आर्थिक बर्ष २०८१ /०८२ को लागि ९३ करोड १५ लाख ५७ हजार ५ सय बराबरको वजेट सार्बजनिक  गरिएको छ । नगरप्रमुख डा दिपेन्द्र महतले सो वार्षिक योजना निती तथा वजेट तर्जुमा सार्वजानिक गरिएको हो ।

६२ करोड ४५ लाख ८९ हजार संघिय अनुदान तथा ६ करोड १९ लाख ५१ हजार प्रदेश र ९ करोड ५० लाख १७ हजार ५ सय रुपैयाँ बराबरको आन्तरिक स्रोतमार्फत सो रकम बराबरको रकम सार्वजानिक गरिएको हो । त्यस्तै वजेटमा आन्तरिक स्रोतमार्फतको १५ करोड रकम आल्याबाट समेटिएको नगरप्रमुख डा महतोले जानकारी दिएका छन् ।

गौशाला नगरपालिकाको वजेट योजना तथा तुर्जमा कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री साहले विगत सात बर्षको वजेट नितीलाई आफु अर्थमन्त्री भएपछि अन्त्य गरिएको जनाएको छ । उनले भने, अन्य बर्षको तुलनामा यसपटकको वजेटमा फर रहेको छ । वनाएको वजेटमा केही त्रुटि भएतापनि यसमा पक्कै पनि नयाँपन रहेको छ । जुन प्रदेश सरकारका लागि विल्कुलै नयाँपन रहेको छ ।
एकल वहुमतको सरकार नभएकै कारण चाहेर पनि ५० लाखभन्दा कमको वजेट ल्याउनुपर्ने वाध्यता रहेको जनाएको छ । कार्यक्रमकाबीच नगरउपप्रमुख रेणु कुमारीले विगतमा भएको नगरको गतिविधीप्रति असन्तुष्ट जनाएकी थिईन् । उनले दुईबर्षको अवधिमा आफुले सोचेअनुरुप कुनै पनि कार्य गर्दा समेत नगरको क्रियाकलापको कारण सम्भव हुन नसकेको गुनासो पोखेकी थिईन् ।


उनले भनिन्, आफ्नो मातहतको न्यायपालिकामा कानुनी परामर्शदाता नियुक्ति गर्न सकेको छैन् । जसले गर्दा नगरको न्यायिक गतिविधी प्रभावित भएको छ । त्यस्तै अनुगमन कार्य पनि नगरको असहयोगको कारण प्रभावित हुँदै्र आएको छ ।गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतोले सवै सरोकारवाला निकायको सहयोग पाए पालिकाभरिमा निश्चि पनि सुशासन कायम राखेर छाडने प्रतिवद्धता जनाएको छ ।

 उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, व्यवसायिक रुपमा आफु चिकित्सक भएर मासिक रुपमा लाखौ रकम कमाउने सक्षमता म सँग छ । त्यो अवसरलाई छाडेर मैले नगरवासीको सेवाका लागि नगरको वागडोर सम्हालेको छु । मलाई रतिभरि पनि लोभ लालच छैन् । यहाँहरुले सहयोग गरे म यहाँ सुशासन अनि जनसेवाको भावनालाई पहिलो प्राथमिकतामा राखि नियमित रुपमा कार्यसम्पादन गर्नेछु । भ्रष्टाचारको अन्त्य अनि कमिशनको न्युनिकरण गर्दै छिटो, छरितो अनि चुस्त सेवा दिलाउनका लागि म सधै तत्पर रहनेछु ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोध गर्ने ७ जना एमाले कार्यकर्ता पक्राउ

११ असार २०८१, सोमबार
अन्तर्राष्ट्रिय

२०४८ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरिने

११ असार २०८१, सोमबार
अन्तर्राष्ट्रिय

११ असार २०८१, सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

११ असार २०८१, सोमबार
Next Post
औरही नगरपालिकाले गरे आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रममा , ५६ करोड २१ हजारको बजेट प्रस्तुत

औरही नगरपालिकाले गरे आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रममा , ५६ करोड २१ हजारको बजेट प्रस्तुत

एकडारा गाउँपालिकाले सम्पन्न गरे ११औ नगरसभा,प्रमुख अतिथि पूर्व राज्य मन्त्री सराेज सिंह कुश्वाहा

एकडारा गाउँपालिकाले सम्पन्न गरे ११औ नगरसभा,प्रमुख अतिथि पूर्व राज्य मन्त्री सराेज सिंह कुश्वाहा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh