• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राराब कलेजका स्वीयू नेताहरुलाई छापामार शैलीमा प्रहरी पक्राउ


राराब कलेजका स्वीयू नेताहरुलाई छापामार शैलीमा प्रहरी पक्राउ

जनकपुरधाम । राराब क्याम्पसका स्वीयू नेताहरुलाई छापामार शैलीमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
आज विहिबार विहान स्वीयूको अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएकोमा प्रहरीले खुलाउन खोजेपछि विवाद भएको थियो । सोही क्रममा तालाबन्दी यथावत नै रहनुपर्ने भन्दै अडान लिएका लोविसंघ, विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
क्याम्पस प्रशासन र स्वीयू नेताहरुको मिलोमतोमा विद्यार्थीको कापी सेटिँग गरेको आरोपसहित प्रत्यासी नेताहरुले तालाबन्दी गरेको थियो । सोही क्रममा स्वीयूका अध्यक्ष मनिष यादवलाई उनकै कार्यकक्षमा थुनेपछि नेताहरुलाई पक्राउ गरिएको हो ।
राराब कलेजका प्रत्यासी स्वीयू नेताहरुमा अजय पण्डित, गौत्तम यादव, सिद्धार्थ चौधरी लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै लोविसंघले तत्कालै रिहाईको माग गरेको हो । उनीहरुलाई यथाशिघ्र रिहा नगरे कडा आन्दोलनको चेतावनी दिएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

३ जेष्ठ २०८१, बिहीबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

३ जेष्ठ २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

३ जेष्ठ २०८१, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३ जेष्ठ २०८१, बिहीबार
Next Post
पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh