Advertisement
ताजा खबर
दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा

☰

लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राईको पार्टीमा खुले

प्रतिक्षा खबर
२०८१ बैशाख ३०, आईतवार १७:१७

३० वैशाख, । लुम्बिनी प्रदेशसभाका तीन जना सांसद नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुलेका छन् । प्रदेशसभामा रहेका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वमा जसपामा खुलेका हुन् ।
प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।
प्रदेशसभाका सबै सांसद नवगठित पार्टीमा सनाखत गर्ने पक्षमा रहेको जसपा नेता मणिकर कार्कीले बताए । ‘प्रदेशसभामा रहनु भएका हाम्रा दुईजना सांसदले हाम्रो पार्टीको पक्षमा सनाखत गर्नु भएको छ । काफ्लेजीले पनि हाम्रो पक्षमा रहेको बताउँदै आउनु भएको छ, तर आज उहाँको सनाखत भएको छैन’, कार्कीले भने ।
लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर