Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

रोमाञ्चक खेलमा दिल्लीसँग मुम्बई पराजित

प्रतिक्षा खबर
२०८१ बैशाख १६, आईतवार ०७:३७

१५ वैशाख, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १० रनले पराजित गरेको छ ।
दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रनमात्र बनाउन सक्यो ।
मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६३ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले ४६, टिम डेभिडले ३७, सूर्यकुमार यादवले २६, इशान किसानले २०, पियुष चावलाले १०, रोहित शर्माले ८, मोहम्मद नाबीले ७ र नेहाल वाधेराले ४ रनको योगदान गरे ।
दिल्लीका रसिक सलाम र मुकेश कुमारले ३/३ तथा खलिल अहमदले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनाएको थियो । उसका ओपनर जेक फ्रेजरले २७ बलमा ११ चौका र ६ छक्काको मद्दतमा ८४ रनको योगदान गरे । त्यस्तै त्रिस्तन स्तब्सले ४८, साइ होपले ४१, अभिषेक पोरेलले ३६, रिषभ पन्तले २९ र अक्सर पटेलले ११ रनको योगदान गरे ।
बलिङतर्फ मुम्बईका लुक वुड, जसप्रित बुम्राह, पियुष चावला र मोहम्मद नाबीले १/१ विकेट लिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर