• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले थुने


प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले थुने

सर्लाही फागुन ९, सर्लाहीको हरिपुर प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्कीलाई आज बुधबार स्थानीयले दुई घण्टा कार्यकक्षमा थुनेका छन्।
हरिपुर नगरपालिका- ९ पिडारीको नाला निर्माण तथा ढलानको लागि संघीय सरकारको शसर्त अनुदान तर्फको ८० लाख बजेट सम्झौता नगरेको भन्दै स्थानीय उहाँलाई कार्यकक्षमा थुनेका हुन।
योजना कार्यनयन गर्न स्थानीयले पटकपटक प्रमुख प्रशासकीय अधिकृतसग माग गर्दै आएका थिए।कार्की प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि नगरको बिकास बजेट संचालन सुस्त भएको भन्दै कार्यपालिका सदस्यले गुनासो गर्दै आएका छन।
नगरपालिकाबाट हुने कार्यसम्पादन समेत राम्रोसँग नभएको स्थानीय सेवाग्राहीको गुनासो छ। सम्झौता अनुसार काम संपन्न गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत कार्कीले भुक्तानी दिन र वडा तथा नगर स्तरीय योजना सम्झौता गर्न आनाकानी गरेको उपभोक्त समिति र ठेकेदारको गुनासो छ।
आर्थिक वर्षको ८ महिनाको अवधिमा पालिकाले १७ प्रतिशत पुजीगत खर्च गरेको छ भने ४० प्रतिशत चालुतर्फको बजेट खर्च गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

९ फाल्गुन २०८०, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

९ फाल्गुन २०८०, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

९ फाल्गुन २०८०, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

९ फाल्गुन २०८०, बुधबार
Next Post
जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

करिब एक किलो सुन बरामद

करिब एक किलो सुन बरामद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh