• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धनुषामा १० जोडीको सामूहिक विवाह


धनुषामा १० जोडीको सामूहिक विवाह

जनकपुरधाम, फागुन ८ गते ।
धनुषामा दश जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । धनुषाको मिथिला नगरपालिका–२ स्थित रहेको सतलोक आश्रममा १० जोडीको रमैणी विधिबाट सामूहिक विवाह सम्पन्न भएको हो ।
सन्त रामपाल महाराजको ३७ औं बोध दिवस र सन्त कबीर दासको ५०६ औं निर्वाण दिवसको उपलक्ष्यमा फागुन ५ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको धार्मिक कार्यक्रममा उक्त विवाह भएको हो ।
सतलोक आश्रममा दाइजोमुक्त र बिना खर्चको गरिने यस्तो विवाहलाई ‘रमैणी’ भनिन्छ । विवाहमा पण्डितको साटो रामपालबाट दीक्षित एकजना अनुयायीले दुलाहा–दुलहीका हातमा रामपालद्वारा लिखित ‘जिने कि राह’ नामको एक–एक वटा किताब दिन्छन् ।
लगत्तै माइकमा सन्त गरिबदासले रचना गरेको ‘असुर निकन्द रमैणी’ मन्त्र बजाएर विवाह सम्पन्न गराउने गरिन्छ ।
लगातर १७ मिनेट रमैणीमा बसेका जोडीले पनि मन्त्र उच्चारण गर्छन् । र २० मिनेटको हाराहारीमा एकसाथ सामुहिक विवाह अर्थात रमैणी सम्पन्न हुन्छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

८ फाल्गुन २०८०, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

८ फाल्गुन २०८०, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

८ फाल्गुन २०८०, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ फाल्गुन २०८०, मंगलवार
Next Post
जनकपुरको राममन्दिर प्रांगणमा तीन दिवसीय साहित्य महोत्सव हुने

जनकपुरको राममन्दिर प्रांगणमा तीन दिवसीय साहित्य महोत्सव हुने

राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh