Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

राजविराजमा इन्जिनियरिङ कलेज नबनिर्मित भवनको उद्घाटन

प्रतिक्षा खबर
२०८० माघ ९, मंगलवार १५:४४

९ माघ २०८०, मंगलवार
जसपा राष्ट्रिय अध्यक्ष यादवद्वारा राजविराजमा इन्जिनियरिङ कलेज नबनिर्मित भवनको उद्घाटन
राजविराज । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको छ।
यहाँ निर्माण गरिएको इन्जिनियरिङ कलेजको नबनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ ।
यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय काेषबाट याे भवन निर्माण भएको थियो ।
भवनभित्र ४ कक्षा काेठा, ल्याब काेठा ३, पुस्तकालय काेठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ ।
६ कराेड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर