Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महोत्तरीमा सालनालसहितको मृत बालक फेला

प्रतिक्षा खबर
२०८० पुष ६, शुक्रबार १९:१०

गोपाल झा

महोत्तरी , पुष ६, शुक्रबार

महोत्तरीमा साननाल सहीतको बालक मृत अबस्थामा फेला परेको छ ।

महोत्तरीको सोनामा गाउँपालिका-३ स्थित मरहा खोलाबाट शुक्रवार बिहान ८ बजे सालनालसहितको मृत बालक फेला परेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक मनोज यादब नेतृत्वको टोलीले मृत अवस्थामा अन्दाजी ६ महिनाको शिशु बालक फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का गरी मृत शिशुको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र उक्त नवजात शिसुको कस्ले फालेको बारे अनुसन्धान कार्य भई रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर