Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको औरही बाट उखुखेतमा लुकाई राखेको करीब ६० किलो लागुऔषध गाजा बरामद

प्रतिक्षा खबर
२०८० श्रावण १८, बिहीबार ०१:०३

गोपाल झा

महोत्तरी , श्रावण , १७ गते

उँखु खेतमा लुकाईएर राखेको वेवारीस अबस्थामा  ६० किलो गाँजा महोत्तरी प्रहरीले बरामद गरेको छ ।

महोत्तरी जिल्लाको औरही नगरपालिका-२ फुलवरिया देखी चेपकट गाउँ जाने कृषि सडक छेउमा रहेको उखु खेतमा वेवारिस अवस्थामा  तीन वटा पोकामा रहेको करीब ६० किलो गाँजा प्रहरीले बरामद  गरेको छ ।

औरही नगरपालिका २ फुलवरिया बस्ने स्थानीय श्याम श्रेष्ठले लगाएको उखु खेतमा उक्त गाँजाको पोका लुकाई छिपाई राखेको बखत खेतमा काम गर्न गएको कामदारहरुले देखे पछि शंकास्पद बस्तु हुन सक्ने आशंका भए पछी खेत धनी श्रेष्ठले ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी औरहीमा खबर गरेका थिए ।

प्रहरी चौकी औरहीबाट  प्र.स.नि राम प्रवेश महतोको कमाण्डमा खटिएको टोलीले गाँजाको पोका रहेको एकिन गरि प्रतिबनधीत लागुऔषध गाँजा बरामद गरेको हो ।

         सुचना पाए लगतै पुगेका प्रहरी टोलीले  तीन वटा पोकामा करिब  ६० के.जी अबैध गाँजा रहेको उक्त गाजा बरामद गरि ईलाका प्रहरी कार्यालय गौशाला पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी गराएका छन् ।

उक्त गाजा कसले खेतमा राखेको भन्ने पहिचान नभएको र अन्य अनुसन्धान एबम गाजा धनिको खोजि तलासी भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायब उपरिक्षक दिलीप कुमार गीरी जानकारी गराएका हुन् ।

बरामद गरीएको गाँजाको मुल्य अन्दाजी ५ लाख बराबर रहेको प्रहरीले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर