Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

पूर्व मन्त्री यादव र कुश्वाहाद्वारा ४०लाख लागतमा रामगाेपालपुर नगरपालिकामा भवनकाे शिलान्यास र कुश्वाहाद्वारा २०लाखमा निर्माण भएकाे धर्मशालाकाे उदघाटन सम्पन्न

प्रतिक्षा खबर
२०७९ भाद्र २१, मंगलवार २२:४७

प्रतीक्षा खबर,रामगाेपालपुर
मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहा द्वारा ४०लाखकाे लागतमा रामगाेपालपुर नगरपालिकामा भवनकाे शिलान्यास गर्नु भएको छ।
महोत्तरी जिल्लाको रामगाेपालपुर नगरपालिका वडा नं १लक्ष्मिपुर प्रा वि स्कुलकाे प्रागंनमा २०लाख बराबरकाे भवन निमार्ण, त्यस्तै वडा नम्बर १कै बसपिटी स्वास्थ्य चाैकीकाे प्रागंनमा बर्थिगं सेन्टरकाे भवन निर्माण ४०लाखकाे लागतमा शिलान्यास गर्नुभएकाे छ । त्यस्तै मन्त्री कुश्वाहाले नगरपालिकाकै वडा नम्बर ७ ससाैलाकाे ब्रम्ह स्थान नजिक मन्त्री कुश्वाहाकाे संसदीय काेषकाे २०लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे धर्मशालाकाे उदघाटन समेत गर्नुभएकाे छ । आयोजित शिलान्यास कार्यक्रमको यसै वडाका निर्वाचीत वडा अध्यक्ष बिजय कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पूर्व स्वास्थ्य राज्य मन्त्री एवम महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादव ,विशिष्ट अतिति पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सराेज सिंह कुश्वाहा,अतिथि रामगाेपालपुर नगरपालिकाकाे नगर प्रमुख रामदुलार साह,क्षेत्र नम्बर४ ख काे क्षेत्रीय अध्यक्ष राम सागर मण्डल लगायतका नेता तथा स्थानियहरु उपस्थित रहेका थिए । विशिष्ट अतिथी पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री माननीय कुश्वाहाले भन्ने हाम्राे लक्ष्य नै ग्रामीण समुदायमा जहाँ सदियाै देखि विकास नभएकाे ठाउहरुमा विकास गर्नु हाे चाहे त्याे स्वास्थ्यकाे क्षेत्र हाेस ,शिक्षाकाे क्षेत्र हाेस अथवा कृषिको हाेस मैले जाने बुझे जति हरेक जनताकाे बस्तिमा पुगेर हरेक ठाउमा विकास गर्ने मेराे र हाम्राे पार्टी काे उदेश्य रहेकाे छ । विद्यालयहरुमा भवनकाे अभाव स्वस्थ्य चाैकीमा बर्थिगं सेन्टरकाे अभाव विभिन्न समुदायमा धर्मशालाकाे अभाव रहेकाे स्थानमा मैले विकास गरेकाे छु । साथै भवनकाे काम गर्नेलाइ समयमै काम पूरा गर्न निर्देशन समेत दिएका हुन।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा पुर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले याे स्कुलमा र स्वास्य चाैकीमा भवनकाे निर्मानले यहाको बासिन्दामा मधेस सरकार प्रतिको बिश्वास बढेको बताएका छन।
उक्त शिलान्यास कार्यक्रममा स्थानीय नेता तथा स्थानीयहरुको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर