Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जसपा नेपाल महोत्तरीको अध्यक्षमा राम नरेश विजयी

प्रतिक्षा खबर
२०८२ बैशाख ६, शनिबार ०६:११

जलेश्वर , बैशाख ५ । जनता समाजवादी पार्टी नेपाल महोत्तरी जिल्लाको अध्यक्षमा राम नरेश राय भारी मतले विजयी भएका छन । रायले १९५ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी राम प्रकाश यादव यादवले ११० मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा रामेश्वर राय यादव १८६ मत र शिवचन्द्र साह १५५ मत प्राप्त गरि विजयी भएका छन भने कुमरकान्त झाले १०५ मत प्राप्त गरेका छन ।  सचिव पदमा महेश कुमार यादव विजयी भएका उनले २०२ मत पाउदा उनका प्रतिद्वन्दी रविन्द्र महतो ७५मत र श्याम किशोर चौधरी ९ मत प्राप्त गरेका छन । उपसचिव पदमा प्रकाश साह र खुसी पटेल विजयी भएका छन । उनिहरुले क्रमशः १८१ र १२९ मत प्राप्त गरेका छन भने लक्ष्मी नायक १०३ , ज्ञानेन्द्र प्रसाद साह ९३ र अरुण कुमार यादव ३३ मत प्राप्त गरेका छन

त्यसैगरि कोषाध्यक्षमा सखिचन्द्र यादव विजयी भएका छन । उनले १६१ मत प्राप्त गर्दा बन्दना पाण्डेले १२३ मत प्राप्त गरेका छन । कुल ३३३ मतदाता मध्ये ३०९ जनाले मतदान गरेका थिए ।

त्यस्तै ५० जना सदस्यकालागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सवै सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपलिका), दिपेन्द्र ठाकुर (मनराशिसवा नगरपालिका), राजेशकुमार राय (मनरा सिसवा), रुपनारायण भगत (मनराशिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर, मुद्दीन कवाडी (मनराशिसवा, दरवेश राय यादव (एकडारा) गणेश यादव (जलेश्वर) राम विचारी राय (जलेश्वर) रहेका छन् ।

त्यस्तै कौशलकिशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै मुकेशकुमार यादव (रामगोपालपुर, किशुनदेव यादव (बलवा, रामनन्दन यादव (जलेश्वर, अजयकुमार यादव (औरही, विमलेन्द्रकुमार सिंह (जलेश्वर, कलामुद्दीन मोमिन (सम्सी, कुलदीप दास कथबनिया (एकडारा) ललितकुमार झा (पिपरा) निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।

त्यस्तै अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर, पूनमदेवी यादव (रामगोपालपुर, श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर, फेकनी देवी महरा (मटिहानी र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।

यस्तै सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर, सुदामा देवी (जलेश्वर, गुड्डु दास (एकडारा) मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर